खुत्रुकखुत्रुक

Romanized: khutrukakhutruk, khutrukakhutruka

ओरालो वा सिँढी ओर्लँदाको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व खुत्रुक]

१.
ओरालो वा सिँढी ओर्लँदाको किसिम।
२.
कुनै वस्तु लगातार खस्दा वा झर्दाको किसिम।

सम्बन्धित शब्दहरू