खुत्रुक
Romanized: khutruk, khutruka
ओर्लने, झर्ने काम; पतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
१.
ओर्लने, झर्ने काम; पतन।
२.
सहज खती वा उपती।
३.
सहज मृत्यु; सहज पराजय।