घुत्रुक्क
Romanized: ghutrukk, ghutrukka
कुनामा एकातिर गएर घुस्रने किसिमले; घुसुक्क; घुप्लुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घुत्रुक्+क]
१.
कुनामा एकातिर गएर घुस्रने किसिमले; घुसुक्क; घुप्लुक्क।
२.
तुरुन्तै मर्दाको चालमा; खुत्रुक्क।