घुङ्रुक्क

Romanized: ghungrukka, ghungrukk, ghunrukk, ghunrukka

घुँगुरा पर्ने गरी; मुन्द्रा पर्ने किसिमले; घुँग्रुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) घुँग्रुक]

1
घुँगुरा पर्ने गरी; मुन्द्रा पर्ने किसिमले; घुँग्रुक्क।

सम्बन्धित शब्दहरू