घुप्लुक्क
Romanized: ghuplukk, ghuplukka
भाँडो घोप्टिने वा भाँडामा रहेको वस्तु एकैचोटि पोखिने चाल है। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घुप्लुक्+क]
१.
भाँडो घोप्टिने वा भाँडामा रहेको वस्तु एकैचोटि पोखिने चाल है।
२.
मानिस एक्कासि घोप्टो परेर लड्ने गरी।