गुद्रुक्क
Romanized: gudrukk, gudrukka
थोरै अल्गो ठाउँबाट फुत्रुक्क ओर्लँदाको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) गद्रुक]
1
थोरै अल्गो ठाउँबाट फुत्रुक्क ओर्लँदाको किसिम।