घुस्रुक्क
Romanized: ghusrukk, ghushrukka, ghushrukk, ghusrukka
घुस्रने किसिमले; घुसुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) घुस्रुक]
१.
घुस्रने किसिमले; घुसुक्क।
२.
मर्ने चालसँग; खुस्रुक्क।