घुसुक्क

Romanized: ghusukk, ghushukka, ghushukk, ghusukka

घुसने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घुसुक्+क]

१.
घुसने किसिमले।
२.
मर्ने चालसँग; खुसुक्क।

सम्बन्धित शब्दहरू