खुलुक्क

Romanized: khulukk, khulukka

एकैचोटि वा नरोकिने गरी (खाने वा निल्ने किसिम), खुर्लुक्क, सलक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. खुलुक्+क]

1
एकैचोटि वा नरोकिने गरी (खाने वा निल्ने किसिम), खुर्लुक्क, सलक्क।

सम्बन्धित शब्दहरू