खुसुक्क

Romanized: khusukk, khushukka, khushukk, khusukka

खुसुक्क (khusukk) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खुसुक्क(१)

(क्रियाविशेषण [अरबी मू. खुसुक्+क])
१..
अरूले चाल नपाउने गरी (केही वस्तु लैजाने किसिम); सुटुक्क ।
२..
अरूलाई थाहा नदिई वा अरूले थाहा नपाउने गरी (जाने वा भाग्ने किसिम); खुरुक्क; लुसुक्क।
३..
थाहा नपाइने गरी (गाँठो आदि फुस्कने किसिम)।

खुसुक्क(२)

(क्रियाविशेषण [अरबी मू. खुसुक्क])
१..
थाहा नदिईकन (कुनै वस्तु लैजाने किसिम); खुसुक्क ।
२..
पिरिने वा हिम्मत हराउने गरी; मुख निन्याउरो हुने किसिमले; खिस्रिक्क।
३..
घुस्रने गरी।
४..
कसैले पत्ता नपाईकन (मर्ने किसिम); घुसुक्क।

सम्बन्धित शब्दहरू