खुत्रुके

Romanized: khutruke

रुपैयाँपैसा छिराउने प्वाल भएको माटो, काठ वा धातुको कन्तुर; गोलक; खुतुर्के। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खुत्रुक+ए]

1
रुपैयाँपैसा छिराउने प्वाल भएको माटो, काठ वा धातुको कन्तुर; गोलक; खुतुर्के।

सम्बन्धित शब्दहरू