गद्यकविता
Romanized: gadyakavitaa, gadyakawitaa, gadyakavit, gadyakawita
छन्द र लयको ढाँचामा नबाँधिएको कविता; छन्दमुक्त कविता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छन्द र लयको ढाँचामा नबाँधिएको कविता; छन्दमुक्त कविता।