आशुकवि
Romanized: aashukavi, ashukavi, aashukawi, aasukavi
छिटो छिटो कविता रच्न सक्ने (कवि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छिटो छिटो कविता रच्न सक्ने (कवि)।
२.
(नाम)
कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा वर्णन गर्ने कवि।