आशुगामी
Romanized: aashugaami, aashugami, ashugaami, aasugaami
सूर्यदेव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सूर्यदेव।
२.
छिटो चल्ने हिँड्ने; शीघ्रगामी।