आज्ञानुगामी
Romanized: aajnyaanugaami, aajnyaanugami, aajnyanugaami, ajnyaanugaami
आज्ञा पाएअनुसार चल्ने; आज्ञा मान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आज्ञा पाएअनुसार चल्ने; आज्ञा मान्ने।