पदानुगामी
Romanized: padaanugaami, padaanugami, padanugaami, padaanugaamee
पदलाई पछ्याउने; पदलाई अनुसरण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पदलाई पछ्याउने; पदलाई अनुसरण गर्ने।