अधोगामी

Romanized: adhogaami, adhogaamee, adhogamee, adhogamii

पतनको बाटो लागेको; तलतिर गिर्ने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पतनको बाटो लागेको; तलतिर गिर्ने खालको।
२.
नारकीय बाटो लिएको; पापाचारबाट मिल्ने फल कमाउन लागेको।
३.
नीच; पतित।

सम्बन्धित शब्दहरू