अधोगमन

Romanized: adhogaman, adhogamana

अधोगति; दुर्दशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अध+गमन]

१.
अधोगति; दुर्दशा।
२.
तल झर्ने काम; उँधो लाग्ने काम; अवनति

सम्बन्धित शब्दहरू