अपथगमन
Romanized: apathagaman, apathagamana
कुबाटोमा हिँड्ने काम; खराब बानी बेहोरामा लागेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुबाटोमा हिँड्ने काम; खराब बानी बेहोरामा लागेको अवस्था।