अपथ
Romanized: apath, apatha
हिँडडुल गर्न योग्य नभएको बाटो; विकट मार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिँडडुल गर्न योग्य नभएको बाटो; विकट मार्ग।
२.
अनुचित वा खराब मार्ग; कुबाटो।