अपथ्यकर
Romanized: apathyakar, apathyakara
खानाले बेफाइदा गर्ने; नपच्ने खालको; खान नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
खानाले बेफाइदा गर्ने; नपच्ने खालको; खान नहुने।