अपथ्य

Romanized: apathy, apathya

पथ्य नभएको; स्वास्थ्यलाई खराब गर्ने; स्वास्थ्यनाशक (खानेकुरो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पथ्य नभएको; स्वास्थ्यलाई खराब गर्ने; स्वास्थ्यनाशक (खानेकुरो)।
२.
(नाम) स्वास्थ्यलाई हित नगर्ने वस्तु; हानिकारक चिजबिज।

सम्बन्धित शब्दहरू