पथ्य
Romanized: pathy, pathya
बिरामीलाई खुवाउन हुने हलुका किसिमको खाना; पथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बिरामीलाई खुवाउन हुने हलुका किसिमको खाना; पथ।
२.
उपयुक्त एवं स्वास्थ्यकर आहार।
३.
(विशेषण)
लाभदायक; गुणकारी; स्वास्थ्यकर (आहार)।