पथ्य्रान
Romanized: pathyraana, pathyraan, pathyran, pathyrana
ढुङ्गैढुङ्गा भएको जमिन; ढँड्यान; ढाँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पत्थर+यान]
1
ढुङ्गैढुङ्गा भएको जमिन; ढँड्यान; ढाँड।