आरान

Romanized: aaraana, aaraan, aarana, araana

भाटी चलाएर सुन चाँदीका गहना, फलामका खुकुरी आदि सरसामान बनाउने ठाउँ; आरन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भाटी चलाएर सुन चाँदीका गहना, फलामका खुकुरी आदि सरसामान बनाउने ठाउँ; आरन।

सम्बन्धित शब्दहरू