आराम
Romanized: aaraama, aaraam, aarama, araama
थकाइ मार्ने वा विश्राम गर्ने काम; सुस्ताउने क्रिया; श्रमशान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
थकाइ मार्ने वा विश्राम गर्ने काम; सुस्ताउने क्रिया; श्रमशान्ति।
२.
सन्चो; सन्चसुबिस्ता; निको; आनन्द; निकानन्द।
३.
सुख; चैन।
४.
उपवन; बगैंचा।