आरामकोठा
Romanized: aaraamakothaa, aaraamakotha, aaramakothaa, araamakothaa
चार चार ओटा समानान्तर आठ कोठा बनाएर एक खुट्टा भुईँमा टेकाउने र एक खुट्टा उचालेर अड्डुलाई खेलाउँदै खेलिने खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चार चार ओटा समानान्तर आठ कोठा बनाएर एक खुट्टा भुईँमा टेकाउने र एक खुट्टा उचालेर अड्डुलाई खेलाउँदै खेलिने खेल।
२.
विश्रामकक्ष।