आरारुट

Romanized: aaraaruta, aaraarut, aararuta, araaruta

बिरामीलाई पथ्यका निम्ति पेय बनाई खुवाइने त्यसैको कन्द वा पिठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्. आरारुट]

१.
बिरामीलाई पथ्यका निम्ति पेय बनाई खुवाइने त्यसैको कन्द वा पिठो।
२.
लामा र ठुला पात हुने, खैरा धर्सा र सेतो गानो हुने एक प्रकारको बोट।

सम्बन्धित शब्दहरू