आरारोट
Romanized: aaraarota, aaraarot, aararota, araarota
बिरामीलाई पथ्यका निम्ति पेय बनाई खुवाइने त्यसै बोटको कन्द वा पिठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. आरारुट]
१.
बिरामीलाई पथ्यका निम्ति पेय बनाई खुवाइने त्यसै बोटको कन्द वा पिठो।
२.
लामा र ठुला पात हुने, खैरा धर्सा र सेतो गानो हुने एक प्रकारको बोट।