आरा
Romanized: aaraa, aara, araa, aar
एउटाले तान्ने र अर्काले घचेट्ने गरी ठुलठुला काठ चिर्ने ठुलो खालको करौंती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एउटाले तान्ने र अर्काले घचेट्ने गरी ठुलठुला काठ चिर्ने ठुलो खालको करौंती।