आरामी

Romanized: aaraami, aarami, araami, aaraamee

आरामको; आरामसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [आराम + ई]

१.
आरामको; आरामसम्बन्धी।
२.
आराम चाहने; विलासप्रिय।
३.
अल्सी; अल्छी; सुस्त ।

सम्बन्धित शब्दहरू