आरामदायक
Romanized: aaraamadaayaka, aaraamadaayak, aaraamadayaka, aaramadaayaka
सुखसुविधा प्रदान गर्ने; मोजमज्जा दिने; भोगविलास दिने; सुखी तुल्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
सुखसुविधा प्रदान गर्ने; मोजमज्जा दिने; भोगविलास दिने; सुखी तुल्याउने।