प्रदायक
Romanized: pradaayaka, pradaayak, pradayak, pradayaka
दिने; दान गर्ने; प्रदान गर्ने; दायक; दायी; दाता; प्रदाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [संस्कृत प्र+दायक]
1
दिने; दान गर्ने; प्रदान गर्ने; दायक; दायी; दाता; प्रदाता।