दायक

Romanized: daayaka, daayak, dayak, dayaka

दिने; दाता (सुखदायक, दुःखदायक इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दिने; दाता (सुखदायक, दुःखदायक इ.)।
२.
(नाम) उत्तराधिकारी वा अंश पाउने सन्तान; वंश।

सम्बन्धित शब्दहरू