गायक

Romanized: gaayaka, gaayak, gayak, gayaka

स्वर, लय, ताल आदि मिलाएर गीत गाउने व्यक्ति; गवैया; उस्ताद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्वर, लय, ताल आदि मिलाएर गीत गाउने व्यक्ति; गवैया; उस्ताद।

सम्बन्धित शब्दहरू