गायत्री

Romanized: gaayatri, gaayatree, gayatree, gayatrii

चौबिस मात्रा हुने एक वैदिक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चौबिस मात्रा हुने एक वैदिक छन्द।
२.
उक्त छन्दमा रचित आर्यहरूमा पवित्र मानिने साँझ-बिहान जपिने प्रसिद्ध वैदिक मन्त्र।
३.
जप र चिन्तन गर्नेलाई रक्षा गर्ने मानिएकी आराध्य देवी; गायत्री मन्त्रकी अधिष्ठात्री।

सम्बन्धित शब्दहरू