गाग्री

Romanized: gaagri, gaagree, gagree, gagrii

ना. [प्रा. गगरी ८ सं. गर्गरी] पानी भरिने तामो, पित्तल आदि धातुको भाँडो; सानो वा मझौला गाग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [प्रा. गगरी ८ सं. गर्गरी] पानी भरिने तामो, पित्तल आदि धातुको भाँडो; सानो वा मझौला गाग्रो।

सम्बन्धित शब्दहरू