कुशाग्र
Romanized: kushaagra, kushaagr, kushagra, kusaagra
कुशको टुप्पोजस्तो तिखो; अति तीक्ष्ण; साहै चनाखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुशको टुप्पोजस्तो तिखो; अति तीक्ष्ण; साहै चनाखो।