कुचक्र
Romanized: kuchakra, kuchakr, kucakr, kucakra
छलपूर्ण वा रहस्यमय ढङ्गले हानि पुऱ्याउने उद्देश्य राखी बनाइएको योजना; अरूलाई धोका दिई जालमा फसाउने षड्यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छलपूर्ण वा रहस्यमय ढङ्गले हानि पुऱ्याउने उद्देश्य राखी बनाइएको योजना; अरूलाई धोका दिई जालमा फसाउने षड्यन्त्र।