भचक्र
Romanized: bhachakra, bhachakr, bhacakr, bhacakra
ज्योतिषशास्त्रमा वर्णित सम्पूर्ण ग्रह र नक्षत्र सङ्क्रमण गर्ने चक्र; राशिचक्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ज्योतिषशास्त्रमा वर्णित सम्पूर्ण ग्रह र नक्षत्र सङ्क्रमण गर्ने चक्र; राशिचक्र।