भवचक्र

Romanized: bhavachakra, bhavachakr, bhawachakra, bhawachakr

सम्पूर्ण जीवजन्तु संसारमा जन्म लिने र विनष्ट हुने क्रम; जन्ममरणको क्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सम्पूर्ण जीवजन्तु संसारमा जन्म लिने र विनष्ट हुने क्रम; जन्ममरणको क्रम।
२.
(विशेषण) बग्रेल्ती।

सम्बन्धित शब्दहरू