पथिचक्र
Romanized: pathichakra, pathichakr, pathicakr, pathicakra
यात्रा वा साइतको शुभाशुभ फल बताउने ज्योतिषशास्त्रको एक चक्र वा योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
यात्रा वा साइतको शुभाशुभ फल बताउने ज्योतिषशास्त्रको एक चक्र वा योग।