पञ्चचक्र
Romanized: panychachakra, panychachakr, panchachakra, panchachakr
तन्त्रशास्त्रअनुसार राजचक्र, महाचक्र, देवचक्र, वीरचक्र, पशुचक्र नामक पाँच प्रकारका चक्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तन्त्रशास्त्रअनुसार राजचक्र, महाचक्र, देवचक्र, वीरचक्र, पशुचक्र नामक पाँच प्रकारका चक्र।