आज्ञाचक्र
Romanized: aajnyaachakra, aajnyaachakr, aajnyachakra, ajnyaachakra
योगशास्त्रका अनुसार शरीरमा रहेका षट्चक्रमध्ये भ्रुमध्यमा हुने द्विदलीय एक चक्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
योगशास्त्रका अनुसार शरीरमा रहेका षट्चक्रमध्ये भ्रुमध्यमा हुने द्विदलीय एक चक्र।