आज्ञार्थक
Romanized: aajnyaarthaka, aajnyaarthak, aajnyarthaka, ajnyaarthaka
आज्ञाको अभिप्राय राख्ने; व्याकरणमा क्रियाको आज्ञा बुझाउने (एक प्रकार)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आज्ञाको अभिप्राय राख्ने; व्याकरणमा क्रियाको आज्ञा बुझाउने (एक प्रकार)।