द्वयर्थक
Romanized: dvayarthak, dwayarthaka, dwayarthak, dbayarthaka
दुई वा दुई प्रकारका अर्थ लाग्ने; दुइटा अर्थ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुई वा दुई प्रकारका अर्थ लाग्ने; दुइटा अर्थ भएको।