इच्छार्थक
Romanized: ichchhaarthaka, ichchhaarthak, ichchharthaka, ichchharthak
इच्छाबोधक; क्रियाको इच्छा भाव बुझाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
इच्छाबोधक; क्रियाको इच्छा भाव बुझाउने।