इच्छुक

Romanized: ichchhuka, ichchhuk, ichchuka, ichchuk

इच्छा गर्ने; चाहना गर्ने; मनसुबा भएको; अभिलाषी; अर्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
इच्छा गर्ने; चाहना गर्ने; मनसुबा भएको; अभिलाषी; अर्थी।

सम्बन्धित शब्दहरू