बिच्छुक

Romanized: bichchhuka, bichchhuk, bichchuka, bichchuk

कुनै काममा मङ्गल नहुने अवस्था वा सङ्केत; अपशकुन; अलच्छिन। (उदा. आज बिहानैदेखि के बिच्छुक लागेको हो कुन्नि,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बि+छुक]

1
कुनै काममा मङ्गल नहुने अवस्था वा सङ्केत; अपशकुन; अलच्छिन। (उदा. आज बिहानैदेखि के बिच्छुक लागेको हो कुन्नि, कुनै काम पनि हुँदैन)।

सम्बन्धित शब्दहरू