इच्छालाग्दो
Romanized: ichchhaalaagdo, ichchhaalagdo, ichchhalaagdo, ichchhalagdo
आँखालाग्दो; मनपर्दो; चाहना गरेजस्तै; काम्य; कामना गरिएको जस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आँखालाग्दो; मनपर्दो; चाहना गरेजस्तै; काम्य; कामना गरिएको जस्तै।